कुखुरी काँ !

प्रकाशित मिति : २०७६ कार्तिक २४ आइतबार

खोटाङ । खोटाङको दिक्तेलस्थित अल्छेढुङ्गामा खोलिएको कुखुरा फार्ममा अण्डा सङ्कलन गर्दै कामदार । अल्छेढुङ्गामा खोलिएको त्रिशक्ति पोल्ट्री फार्ममा दैनिक दुई हजारको हाराहारीमा अण्डा उत्पादन हुने गरेको छ । रासस

नयाँ