arrow

भारत विरुद्ध बंगलादेशको कमजोर सुरुआत

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
india-test1.jpg

काठमाडौं । भारत विरुद्धको पहिलो टेष्ट क्रिकेटमा बंगलादेशले कमजोर सुरुआत गरेको छ । भारतको इन्डोरमा बिहीबारदेखि सुरु भएको पहिलो टेष्टमा टस जितेर बंगलादेशले पहिले ब्याटिङ गरिरहेको छ । 

टस जितेर व्याटिङ रोजे पनि ३१ रन जोड्दा बंगलादेशले ३ विकेट गुमाइसकेको छ । मोहम्मद मिथुनले १२ रन बनाउँदा सदमन इस्लाम, इम्रुल काएस ६ रन बनाएर आउट भए । 

इशान्त शर्मा, मोहममदा सामी र उमेश यादवले १–१ विकेट लिएका छन् ।

बंगलादेशले भारतमा २ खेलको सिरिज खेल्नेछ । यसअघि भएको टी–२० मा भारतले सिरिज २–१ ले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ