arrow

टिभी स्टार सामको लोभलाग्दो रुप

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
SAAM.jpg.jpeg

एजेन्सी। बेलायती टेलिभिजन स्टार साम फेरिसलाई हालैमा आफ्ना नजिकका साथीहरुका साथमा स्पेनको आईबिजा द्धवीपस्थित एक समुन्द्री तटमा निकै प्रफुल्ल मुद्रामा देखियो। २५ वर्षीया सामले आफ्ना साथीका साथमा त्यहाँ जमेर मस्ती गरिन्।

पिंक’ रंगको बुट्टेदार बिकिनीमा सामलाई सो अवसरमा निकै सुन्दर देखिएको थियो । चर्को घामकाबीच साम लगायतले समुन्द्रमा अत्यन्तै उल्लासपूर्ण समय ब्यतित गरे। रियालिटी टिभी स्टार सामलाई उनका सह कलाकर जोय एक्सेस उनीसँग अलग भएपछि आईबिजा द्धवीपमा आयोजित एक पार्टीमा खुलेर मज्जा लुटिरहेकी देखिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ