ठूलो स्तन नै हो यी सुन्दरीहरुको पहिचान


प्रकाशित

एजेन्सी। विश्वमा मानिसहरु विभिन्न कारणले समाजमा चिनिने गर्छन् । तर, केही यस्ता पनि मानिसहरु हुन्छन्, जो आफ्नो योग्यता, क्षमता र अन्य विभिन्न कारणले विश्वभर नै चर्चित हुन पुग्छन् । यस्तैमा केही युवती–सुन्दरीहरु छन्, जो आफ्नो ठूलो स्तनका कारण नै विश्वमा चर्चित छन् । तिनै मध्येका केही युवतीहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।

विश्वमा केही यस्ता सेलिब्रेटी छन्, जसले आफ्नो स्तन ठूलो बनाउन ‘ब्रेष्ट इंप्लान्ट’ गराए र आज उनीहरुको स्तन विश्वकै सबैभन्दा ठूलो स्तनको सुचीमा रहेको छ। रिचेस्ट अनलाईनले यस्तै सुन्दरीहरुको एक सुची जारी गरेको छ, जसमा अमेरिकी मोडल चेल्सिया चाम्सको नाम समेत सामेल छ। 


प्रतिक्रिया :

नयाँ