arrow

ट्रेड युनियन कांग्रेस प्रदेश ५ युवा समिति अध्यक्षमा चौधरी

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
trade3.jpg

बुटवल । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ५ युवा समितिको अध्यक्षमा पवन चौधरी चयन भएका छन् । बुटवलमा सम्पन्न प्रदेश सम्मेलनबाट उपाध्यक्ष राजन कडेल, सचिव सुरेन्द्र केसी, ,सहसचिव रुकमान रोका क्षेत्री, कोषाध्यक्ष तारा प्रसाद ओली चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा मनिष अधिकारी, प्रविण भट्टराई र नारायण गिरि चयन भएका छन्  । यसैगरी प्रदेश महिला समितिको उपाध्यक्ष अनु न्यौपाने, सचिव कल्पना गौतम, कोषाध्यक्ष रेखा कुमारी गौतम, सदस्यहरु शारदा पौडेल, हिरा कुमारी घले र रिमा भण्डारी चयन भएको प्रदेश ५ का अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ