-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा शनिवार पोखरा रंगशालाको स्थलगत निरीक्षण गर्दै ।
मंसीर १५ गतेदेखि नेपालमा हुने १३ औं साग अन्तर्गत पोखराको रंगशालामा बिभिन्न नौ वटा खेल हुने कार्यक्रम छ । रासस