arrow

टपलेस फोटोसुटमा मस्त रोजी

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
roji.jpg.jpeg

एजेन्सी। इंग्लिश मोडल रोजी हन्टिंगटन ह्वाईट्लीले फोटोसुट गराएकी छिन्। अष्ट्रेलियाको एक सौन्दर्य प्रशाधन कम्पनी ‘मोडेल्को’को एक अभियानका लागि रोजीले टपलेस फोटोसुट गराएकी हुन्। २९ वर्षीया ‘इंग्लिश सुन्दरी’ रोजीले ‘मोडेल्को’को लागि अष्ट्रेलियास्थित हेम्यान द्धीपमा टपलेस मोडलिङ गरेकी हुन्। फोटोसुटका क्रममा विभिन्न अवतारमा पोज दिएकी अभिनेत्री समेत रहेकी रोजीलाई निकै सुन्दर देखिएको छ। अष्ट्रेलियन सौन्दर्य प्रशाधन कम्पनीको प्रवद्र्धनका गरिएको यस फोटोसुटमा रोजी मादक देखिएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ