arrow

सिरियामा इजरायली हवाइ आक्रमण, एघारको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ मंसिर ४ बुधबार
airstrike-syria.jpg

बेरुत। सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन्। मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ।
 
सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन। त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ