arrow

गुलाबी बलमा भारत र बंगलादेशबीच पहिलो डे–नाइट टेष्ट 

कस्तो समस्या आउला यो गुलाबी बलले ? 

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
virat-kohli2.jpg

काठमाडौं । गुलाबी बलमा भारत र बंगलादेशले पहिलो पटक डे–नाइट टेष्ट क्रिकेट खेल्दैछन् । भारतको कोलकातामा शुक्रबार दिउँसो १ः१५ बजेदेखि गुलाबी बलमा भारत र बंगलादेशले आइसीसी वल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेष्ट खेल्न लागेका हुन् । 

दुवैले अहिलेसम्म डे–नाइट टेष्ट खेलेका थिएनन् । भारतीय कप्तान विराट कोहलीले गुलाबी बल हकी बलजस्तै गह्रौं भएको प्रतिक्रिया दिएका छन् । 

यसले फिल्डिङ गर्न समस्या हुन सक्ने उनके भनाइ छ । इडेन गार्डेनमा पहिलो खेल हुँदै गर्दा यसले धेरै प्रश्नहरु खडा गरेको छ । 

बल फ्यांक्न पनि थप मेहनत गर्नुपर्ने कोहलीको भनाई छ । रातको समयमा कम भिजिबिलिटी तथा बलको रंग पहिचान गर्ने क्षमतामा ज्यादा चुनौती रहेको कोहलीको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ