आफ्नै रगतले पराइको सीमाना कोर्नेहरु पशुपतिको शरणमा परे
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
532
Shares
कविता
डाक्टर सुरेन्द्र सिटौलाद्धारा लेखित देश र परिवेश कविता वर्तमानलाई प्रतिनिधित्व गर्ने एक कविता हो ।
लेखनका बिभिन्न बिधामा कलम चलाउने डाक्टर सुरेन्द्र सिटौला बागमती बोडिङ् स्कुल सुकेधाराका फाउण्डर समेत हुन् ।