arrow

पूर्व प्रेमिका एश्वर्यालाई भेट्दै सलमान

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
salmanaishwarya.jpg.jpeg
एजेन्सी । बलिउडका  दबंग स्टार सलमान खान र अभिनेत्री एश्वर्या राय बच्चन चाडै एक अर्काको  सामना गर्नुपर्ने छ । भारतिय सञ्चार माध्यमका अनुसार यी दुईको भेट १४ अप्रिलमा हुने भएको हो । एश्वर्या राय र सलमान बिच कुनै समयमा प्रेम सम्बन्ध रहेको थियो । 
 
केहि दिन अघि एश्वर्यालाई सलमानको घरका आयोजना भएको  पार्टीमा देखिएको थियो । जहां संजय लीला भंसालीले ऐश्र्वर्या रायलाई निम्तो दिएका थिए । यसै पार्टीमा दुवैको चलचित्रको मितिलाई लिएर कुराकानी भएको थियो । 
 
निर्देशक ओमंग कुमारको फिल्म 'सरबजीत' १४ अप्रिलमा पहिलो ट्रेलर सार्वजनिक हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ