arrow

यी हुन् सागका २६ खेलका कृष्णसारको आकृतिका मस्कट

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
sag.jpg

काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २६ खेलको मस्कट तयार भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो ।

यी हुन् २६ खेलका मस्कट– (पहिले प्याराग्लाइडिङ पनि समावेश भएकाले राखेपले प्याराग्लाइडिङलाई पनि मस्कटमा समेटेको छ । तर कम्तीमा चार टिम नभएकाले प्याराग्लाइडिङ खेल सागबाट हटाइएको हो ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ