- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धम्बोझी । स्थानीय सरकार चलायमान भएको दुई वर्ष बिते पनि अहिलेसम्म शिक्षाले सहजता पाएको छैन । परीक्षाका बेलामा विद्यार्थीले सहज रुपले बसेर लेख्न पाइरहेका हुँदैनन् ।
उनीहरु चौरमा बसेर परीक्षा दिन वाध्य छन् । तस्वीरमा बर्दियाको बारबर्दिया नगरपालिका–७ को रम्मापुर स्कूलमा विद्यार्थीहरु अर्धबार्षिक परीक्षा चौरमा बसेर दिंदै देखाइएको छ । तस्वीर– रासस