arrow

आलु 

logo
प्रकाशित २०७६ मंसिर १२ बिहिबार
aalu2.jpg

हेटौंडा । आलु बिनाको तरकारी के तरकारी ? यसै भन्छन् आलु खान हुने मानिसहरु । जसले आलु खान हुन्न भनेर चिकित्सकहरु भन्छन् उनीहरुलाई भने खुवै रीस उठ्छ आलुदेखि । 

तर हरेक तरकारीमा मिसाउन मिल्ने कुनै साझा तरकारी छ भने त्यो आलु नै हो । त्यसैले पनि यसको खेती बढी हुने गर्छ । 

मकवानपुरको मनहरी गाउँपालिका—६ मा कृषकहरु आलु गोड्दै छन् । यो ठाउँ तरकारी खेतीको लागि पकेट क्षेत्र मानिन्छ । तस्वीर –रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ