arrow

दुई स्वर्ण अर्थात् मण्डेकाजी श्रेष्ठ

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
mande-kaji-shrestha.jpg

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा कराँतेतर्फ मन्डेकाजी श्रेष्ठले दुई वटा स्वर्णपदक जितेका छन् । पुरूष एकल काँतामा र समूहमा गरी उनले दुई वटा स्वर्ण पदक जितेका हुन् । 

सोमबार सातदोबाटोस्थित हलमा भएको कराँते प्रतियोगितामा दुई स्वर्णपदक जित्न सफल भएपछि भक्तपुरको मध्यपुर थिमिका श्रेष्ठले ती स्वर्णहरु आफ्नो सन्तानलाई समर्पित गरेका थिए । 

१३ औं सागमा तेक्वान्दो खेलाडी आयशा शाक्यले पनि स्वर्णपदक जितेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ