arrow

साइक्लिङमा नेपाललाई दुई स्वर्ण

logo
प्रकाशित २०७६ मंसिर १८ बुधबार
cycle.jpeg

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोर्कणस्थित शहीद पार्कमा बुधबार भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ सोही प्रतिस्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिए भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन्।

  दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ