arrow

यी हुन् सागको कराँतेमा पदक जित्ने खेलाडीहरु 

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
sag-karate-winners-13.jpg

काठमाडौँ । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागमा नेपालले कराँतेबाट १० स्वर्णपदक ४ रजत र ५ कास्यपदक जितेको छ । नेपाल टिम च्याम्पियन समेत बनेको छ । 

सातदोबाटोमा बुधबार सम्पन्न कराँते प्रतियोगितामा खेलाडीहरुले सामुहिक तस्वीर खिचाएका हुन् । तस्वीर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ