arrow

इखैइखमा स्वर्ण र कास्य 

logo
प्रकाशित २०७६ मंसिर २१ शनिबार
sag-athletics-parki-rimal-m.jpg

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पुरुष एथ्लेटिक्समा स्वर्ण पदक विजयी नेपालका गोपीचन्द्र पार्की र कास्य पदक विजेता हरिकुमार रिमाल ।

यो स्पर्धामा नेपालले अहिलेसम्म स्वर्ण जितेको थिएन । राजेन्द्र भण्डारीले कोलम्बो सागमा उक्त उपाधि जिते पनि डोपिङमा परेपछि पदक खोसिएको थियो ।

स्कुलमा पढ्दा त्यो घटना थाहा पाएका पार्कीले ईखैइखले गर्दा यो दौडमा भाग लिएर जित्छु र देशको इज्जत राख्छु भन्ने प्रतिज्ञा त्यतिबेलै ४–५ कक्षामा पढ्दा नै गरेका रहेछन् ।

सफलता मिल्यो । पार्की र रिमाल पनि राष्ट्रिय प्रतियोगिताका प्रतिस्पर्धी हुन् । दुवैले पदक जिते । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ