arrow

सचेतना क्यान्सरको 

logo
प्रकाशित २०७६ मंसिर २५ बुधबार
SR_Palpa-(1).jpg

पाल्पा । क्यान्सर भन्न बित्तिकै अझै पनि सातो जान्छ । सुरुआती चरणमा यो रोगको पत्तो लाग्यो भने निको हुन्छ । तर अधिकांशले यो रोग फैलिसकेपछिमात्र थाहा पाउँछन् । 

अन्तिम अवस्थामा रोगबारे जानकारी पाउँदा त्यसले बाँचुन्जेल पिरोल्ने मात्र हो । निको हुने सम्भावना हुँदैछ । तर अग्रिम परीक्षण गराउँदा राम्रो हुन्छ । तस्वीरमा पाल्पाको रामपुर नगरपालिकाद्वारा सञ्चालित क्यान्सर रोकथाम तथा परीक्षण निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलाहरु देखाइएको छ । 

हालका दिनमा सचेतना बढेको छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ