arrow

लिभरपुलको अपराजित इनिङ

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
liverpool29.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित इनिङ जारी रहेको छ । १७ औं चरणको समाप्तिसम्म लिभरपुल अपराजित छ । १६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै लिभरपुल अपराजित रहेको हो । 

शनिबार रातिको १७ औं खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोल अन्तरले हरायो । दुवै गोल मोहम्मद सलाहले गरे । 

अन्य खेलको नतिजा
बर्नली १–० न्युकासल युनाइटेड
चेल्सी ०–१ एएफसी बर्नमाउथ
लेस्टर १–१ नर्विच सिटी
सेफिल्ड २–० एस्टन भिल्ला
साउथह्याम्पटन ०–१ वेष्ट ह्याम

अंकतालिका–
लिभरपुल ४९, लेस्टर ३९, म्यान्चेस्टर सिटी ३२, चेल्सी २९, शेफिल्ड २५, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटनको २४–२४ अंक ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ