arrow

विद्यालय हिउँले पुरियो

logo
प्रकाशित २०७६ पुष १ मंगलबार
himpat-dolpa.jpg

डोल्पा । जब विद्यालय नै हिउँले पुरिएपछि के पढ्ने के परीक्ष दिने । भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । 

हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ