arrow

 १०,१८४ विद्यार्थी बिहीबार त्रिविबाट दीक्षित हुँदै 

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
tu-university-1.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको ४५औँ दीक्षान्त समारोहमा बिहीबार (आज) हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित हुँदैछन् । 

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । 

समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ