arrow

घाम तापेर परीक्षा दिँदै विद्यार्थी 

logo
प्रकाशित २०७६ पुष ३ बिहिबार
students-exam.jpg

जाजरकोट । चिसोले कत्तिको असर पारेको छ भन्ने उदाहरण बनेका छन् विद्यार्थी । चिसोले गर्दा विभिन्न जिल्लामा विद्यालय बिदा नै गरिएको छ भने केही विद्यालयमा परीक्षा चलिरहेकाले त्यसलाई सकाउन पनि व्यवस्थापन लागिरहेको छ । 

परीक्षा नै सार्न नमिल्ने भएपछि जाजरकोटको नलगाड नगरपालिका –७ दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी चिसोका कारण घाम तापेर परीक्षा दिइरहेका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ