बेलायती राजकीय चार पुस्ता

प्रकाशित मिति : २०७६ पौष ६ आइतबार

काठमाडौं । बेलायती राजकीय चार पुस्ता गजबको छ । राजकीय परिवारको चार पुस्ताले क्रिसमस नजिकिदै गर्दा एकै ठाउँमा भेला हुने काम गरेको छ । 

क्रिसमिस खाँदै ६ वर्षीय सबैभन्दा कान्छा युवराजले रमाइलो गरेका थिए । 

जिजुआमा, हजुरबुबा र बुबासंग रहेका उनी निकै खुशी समेत देखिन्छन् । महारानी, वेल्सका युवराज हजुरबुबा चाल्र्स, बुबा डयुक अफ क्याम्ब्रिज विलियन र जर्जले रमाइलो गरेका हुन् । 


 

नयाँ