arrow

भर्सटाइल म्यागेजिनको लोकापर्ण

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
versatile.jpg.jpeg
काठमाडौं। काठमाडौंबाट थप अर्को म्यागेजिनको प्रकाशन शुरु भएको छ। भर्सटाइल म्यागेजिनको नयाँ बर्षको दिन पारेर लोकापर्ण गरिएको छ। लोकार्पण कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की लगायतका व्यक्तिहरुले म्यागेजिनकव सफलताको कामना गरेका थिए। 
 
मिडियामा लगानी बढनु उत्साहजनक भए पनि निरन्तरता प्राथमिकतामा रहनुपर्ने सहभागिहरुको धारणा थियो। श्रेयस इन्टरनेशनल मल्टिप्रपोज प्रालिले प्रकाशन गरेको उक्त भर्सटाइल म्यागेजिनका प्रधान सम्पादक बिनोद ढकाल हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ