arrow

विएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
students-education-test-exam.jpg.jpeg
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । 
 
उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै, मोबाइलमा BED (Space) रोल नं टाइपगरी ४९४९ मा पठाएर पनि लब्धाङ्कसमेत थाहा पाउन सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ