arrow

सचिनको जीवनमा आधारित चलचित्र 'सचिन: ए बिलियन ड्रिम्स'को टीजर सार्वजनिक (टीजर सहित)

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
sachinbillionar.jpg.jpeg
एजेन्सी । मास्टर ब्लास्टर सचिन तेन्दुलकरको जीवनीमा आधरित चलचित्र 'सचिन: ए बिलियन ड्रिम्स'को टीजर सार्वजनीक भएको छ । बिहिबार सार्वजनीक गरिएको यस चलचित्रको  टीजरलाई तेन्दुलकरले आफ्नो  फेसबुक पेजमा पनि शेयर गरेका छन् ।
 
तेन्दुलकरको जीवनीमा आधरित चलचित्र आउनु पहिले पनि क्याप्टेन कूल महेन्द्र सिंह धोनी र पूर्व कप्तान मोहम्मद अजहरुद्दीनको चलचित्रको टीजर बजारमा आइसकेका छन् । तेन्दुलकरको जीवनीमा  'सचिन: ए बिलियन ड्रिम्स' को तीन पोस्टर पहिले बजारमा आइसकेका छन् ।
 
फिल्मको टीजरको सुरुवात सचिनको बाल्यकालवाट गरिएको छ जसमा सचिन भन्छन्, 'मेरो बुबा सधै मलाई भन्नु हुन्थ्यो कि तिमिले क्रिकेटलाई रोजका छौ यो एउटा कुरा हो तर जिन्दगी भर  जुन कुरा तिमिसँग रहनेछ त्यो कुरा यो हो कि तिमि मानिस कस्तो हौ ।' चलचित्रको निर्माण मुम्बईको फिल्म प्रोडक्शन कम्पनी २०० नटआउटले गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ