arrow

नयाँ वर्षको पहिलो दिन सबैभन्दा बढी बच्चा कहाँ जन्मे ? 

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
baby-hand.png

काठमाडौं । जनवरी १ मा सबैभन्दा बढी बच्चा कहाँ जन्मे होलान् ? सन् २०२० को पहिलो दिन सबैभन्दा बढी बच्चा भारतमै जन्मेका छन् । 

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो रिपोर्टमा भारतमा सबैभन्दा बढी बच्चा जन्मेको बताएको हो । 

युनिसेफको रेकर्ड अनुसार भारतमा कम्तीमा ६७,३८५ बच्चा जन्मेका छन् । चीन दोस्रो स्थानमा रहेको छ ।

कहाँ कति ? 
भारतमा –६७,३८५
चीनमा –४६,२९९
नाइजेरिया –२६,०३९
पाकिस्तान –१६,७८७
इन्डोनेसिया –१३०२०
अमेरिका –१०,४५२


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ