-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इरानमा युक्रेनी जहाज दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरान एयरपोर्ट नजिकै जमिन छोड्ना साथ दुर्घटनाग्रस्त भएको हो ।
प्राविधिक कारण भनी इरानी संचारमाध्यमले भने पनि यसको विस्तृत विवरण आइसकेको छैन ।
जहाजमा १८० यात्रु सवार रहेका थिए ।
विमान तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो ।
यो घटना अमेरिका र इरानबीचको द्धन्द्धका क्रममा भएको हो कि भन्ने आशंका पनि बढेको छ ।