arrow

ऐश्वर्या र रणदीप अभिनित चलचित्र 'सरबजीत' को ट्रेलर सार्वजनीक (ट्रेलर सहित)

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
sarbjit.jpg.jpeg
एजेन्सी । अभिनेत्रि ऐश्वर्या राय र रणदीप हुड्डा ले अभिनय गरेको चलचित्र  ‘सरबजीत’ को ट्रेलर सार्वजनीक भएको छ । चलचित्रमा  रणदीप हुड्डा भारतीय किसान सरबजीतको भुमिकामा रहेका छन् । जो गलतीले बोर्डर पार गरेर पाकिस्तान पुग्छ । बिना इजाजत पाकिस्तान पुगेको कारण सरबजीतलाई प्रहरिले जेलमा हाल्छन् र उनको जेलमै मृत्यु हुन्छ ।
 
चलचित्रमा ऐश्वर्या सरबजीतको बहिनिको भुमिकामा रहेकि छिन् । जो अफ्नो भाईलाई देश ल्याउन हरेक प्रकारको कोशिश गर्छे । चलचित्रमा ऐश्वर्या र रणदीपको जवानी देखि बुढेसकाल सम्मको संघर्ष देखाइएको छ । चलचित्रमा दुबैको अभिनय सशक्त रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ