arrow

च्याम्पियन्स लीग सेमीफाईनल ड्र: बायर्न-एथ्लेटिको र रियाल-सीटी भिड्ने

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
CHampions_League_SF_Draw.jpg.jpeg

काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक पहिलो सेमी फाइनलमा रियल मड्रिड र म्यानचेस्टर सिटी तथा दोस्रो सेमिफाइनलमा  जर्मन क्लब बायर्न म्यूनिख र स्पेनी क्लब एटलेटिको म्याड्रिड  भिड्ने भएका छन। 'होम  तथा अवे' गरि दुई लेगमा हुने खेलको विजेता टोलीले फाईनलमा उपाधीको लागि खेल्ने छन्।

रियाल मड्रिडले उल्फ्सवर्गलाई क्वार्टरफाईनलमा पराजित गरेको थियो भने म्यानचेष्टर सीटीले पिएसजीलाई पराजित गरेर सेमीफाईनलको यात्रा तय गरेको हो। 

त्यसैगरि एथलेटिको मड्रिडले स्पेनी क्लब बार्सिलोनालाई पराजित गरेको थियो। त्यसैगरि बायर्न म्युनिखले बेनोफिकालाई पराजित गरेर सेमीफाईनल यात्रा तय गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ