arrow

प्लाष्टिकको चामल आतंक

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
news-pic.jpg

पोखरा । उद्योग वाणिज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनमा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ । 

पछिल्लो समयमा नेपालमा प्लाष्टिकको चामलको हल्ला व्यापक रुपमा चलिरहेको छ ।

के हो त प्लाष्टिकको चामल ? एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामलको अनुगमन गर्नका लागि टोलीलाई बोलाएपछि उद्योग वाणिज्य तथा उपभोक्ता हित गण्डकीको टोली सोमबार चामलको निरीक्षणको लागि उक्त स्थानमा पुगेको थियो । 

पोखरा महानगरपालिका वडा न ५ को एक किराना पसलमा यस्तो शंकास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागि लगिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष्य कपिलनाथ कोइरालाले बताए ।

 के अचेल हल्ला जस्तै चामल नै प्लाष्टिकको आएकै हो त ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ