arrow

विदेशमा बस्ने नेपालीले नेपाल–नामिवियाबीचको क्रिकेट यूटुवमा हेर्न पाउने (लिङ्कसहित)

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
nepal-&-namibia-new-ODI--2.jpg.jpeg.jpeg
काठमाडौं । नेपाल र नामीवियाबीच शनिबार विहान हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल नेपाल टेलिभिजन (एनटिभी प्लस) र यूटुवबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजन र यूटुवमा हुने भएपछि देश विदेशमा रहेका नेपालीहरुले बसिरहेकै ठाउँबाट खेल हेर्न पाउने छन् ।
 
टेलिभिजनले देशभर र यूटुवले विदेशमा बस्नेहरुलाई सजिलो हुने भएको छ । नेपाल टेलिभिजनले ‘नेपाल टेलिभिजन लाइभ स्टेमिङ’ भन्दै यूटुव लाइभको व्यवस्था गरेको हो । यसअघि, कस्ले प्रत्यक्ष प्रसारण दिने भन्ने अन्योल थियो । आइसीसीको आधिकारीक बेवसाइटबाट समेत खेलको अंक स्कोरसहित अन्य विवरणहरु हेर्न सकिने छ । खेल शनिबार विहान सवा ९ बजेबाट सुरु हुने भएपनि लाइभ केही घण्टा अघिबाटै आउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ