arrow

आईपीएल क्रिकेट: दिल्लीद्वारा पञ्जाब पराजित

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
IPL_Delhi_Punjab.jpg.jpeg
काठमाडौं। भारतमा जारी आईपिएल क्रिकेटमा दिल्ली डेयरडेविल्सले किङ्ग्स ईलेभन पञ्जाबलाई ८ विकेटले पराजित गरेको छ। 
 
पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो। पञ्जाबका मनन बोहोराले ३२ रनको योगदान गरेका थिए भने परदिप साहुले १८ रन बनाएका थिए। दिल्लीका अमित मिश?राले ४ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले १३.३ ओभरमा २ विकेट गुमाउँदै ११३ रन बनाएर ८ विकेटको जीत हात पारेको हो। दिल्लीका क्वेण्टन डि-ककले ५९* रन बनाएका थिए भने सञ्जु सामशनले ३३ रनको योगदान दिएका थिए। दिल्लीका सन्दिप शर्मा र अक्षर पटेलले १-१ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ दि म्याच अमित शर्मा घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ