arrow

सिटीएक्सप्रेसद्वारा तीन बिजेतालाई स्मार्ट टेलिभिजन प्रदान

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
city.png

काठमाडौं। रेमिट्यान्स कम्पनी सिटीएक्सप्रेसले ‘दशैं–तिहारमा उपहारको बहार’ योजना अन्तर्गतका विजेता तीनजनालाई सामसङ स्मार्ट टिभी प्रदान गरेको छ।

यही भाद्र १५ देखि  पौष १५ सम्म संचालन भएको उक्त योजनामा उक्त अवधिमा उत्कृष्ट व्यवसाय गर्न सफल व्यवसायीलाई स्मार्ट टिभी दिएको कम्पनीलरे जनाएको छ।

 उक्त उपहार पाउनेमा एभरसेफ मनि ट्रान्सफरकी सरलाअधिकारी, अक्सफोर्ड नेपालमनि ट्रान्सफरका पिताम्बर सापकोटा र फिनटेक सर्भिसेजका रबिन्द्र महर्जनले  सामसङ स्मार्ट टिभीप्राप्त गरेका हुन्।

काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच  सिटीएक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले उक्त उपहार प्रदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ