arrow

नेपाल–नामिविया क्रिकेट : नेपाली टोलीलाई उर्जा दिन आतुर समर्थक

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-ct-new.jpg.jpeg
काठमाडौं। नेपाल र नामिवियाबीचको विश्व लिग क्रिकेट च्याम्पियनसिप हेर्न नेपाली क्रिकेट समर्थक उत्साहजनक सहभागिताका लागि कीर्तिपुर पुगेका छन्। पुग्ने क्रम समेत जारी छ। हातहातमा नेपालको झण्डा, चौका–छक्का लेखेका प्लेकार्ड मात्रै छैनन्।
 
आइ लभ नेपाल ‘म नेपाललाई माया गर्छु’ लेखिएका टिसर्टधारीहरु समेत देखिएका छन्। त्यति मात्र होइन गालामा नेपालको झण्डा बनाउने, पेन्टिङ गर्ने गराउनेहरुको भीड नै छ। यसबाट खेल प्रतिस्ठाका लागि मात्र नभई राष्ट्रिय शान हो भन्ने सन्देश नेपाली क्रिकेट समर्थकहरुले दिएका छन्। जसले नेपाली टोलीलाई जितका लागि उर्जा थप्नेछ।
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ