ब्राइटनले एस्टन भिल्लासंग १–१ को बराबरी खेल्यो । म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससंग २–२ को बराबरी खेल्यो । सिटीका लागि दुवै गोल सर्जियो अग्युरोले गरेका थिए ।
वेष्टह्यामले एभर्टनसंग १–१ को बराबरी खेल्यो । नर्विचले बर्नमाउथलाई १–० गोल अन्तरले हरायो ।
वुल्भरह्याम्पटनले साउथह्याम्पटनलाई ३–२ गोल अन्तरले हरायो । चेल्सी भने स्तब्ध भयो । चेल्सीलाई न्युकासलले १–० गोल अन्तरले हरायो ।
आइतबारको खेल
बर्नली र लेस्टर (१९ः४५ बजे)
लिभरपुल र म्यान्चेस्टर युनाइटेड (२२ः१५बजे)
अंक तालिका
२१ खेलबाट लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा ।
२३ खेलबाट म्यान्चेस्टर सिटी ४८ अंकसहित दोस्रो स्थानमा ।
२२ खेलबाट लेस्टर सिटी ४५ अंकसहित तेस्रो स्थानमा ।
२३ खेलबाट चेल्सी ३९ अंकसहित चौथो स्थानमा ।