arrow

महेश भट्टको पछि विना कपडा कुदिन् परवीन बाबी

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
mahesh-pariban.jpg

एजेन्सी । मानिस प्रेममा जे गर्न पनि तयार हुन्छ । आम मानिस जस्तै बलिउड सेलेब्स पनि प्रेममा सबै गर्न तयार हुन्छन् । त्यसको उदाहरण हुन् अभिनेत्री परवीन बाबी।  ४ अप्रिल १९४९ मा सौराष्ट्रको जूनागढमा जन्मीएकी परवीन बाबीको सोमबार पुण्य तिथि हो । परवीन २००५ को जनवरी २० मा मुम्बईको जुहूमा रहेको आफ्नै फ्ल्याटमा मृत फेला परेकी थिइन् ।

७० को दशकमा परवीन आफ्नो अभिनय करियरमा टप थिइन् । उनि निर्माता  महेश भट्टलाई चहान्थिन् । सन् १९७७ मा दुबैको प्रेम चर्चामा रहेको थियो । सो समय महेश भट्ट विवाहित थिए ।

परवीनले कबीर बेदीसँग सम्बन्धबिच्छेद गरेकि थिइन् । सुपरस्टार परवीन र महेश लिभ इनमा बस्न सुरु गरेका थिए । दुवै एक - अर्काको यति नजिक भएकी दुई बीच मायाको मात्र स्थान रहेको थियो ।
 
 दुबै एकै साथ कतै कार्यक्रममा देखिदा चर्चित कलाकार समेत हेरेको हेरै हुन्थे। घरमा  परवीन साधरण गृहणि भएर काम गर्थिइन् उनिले महेशलाई पागलको रुपमा प्रेम गरेकी थिइन् ।  

एक रात परवीनसँग आक्रोशित भएर महेश भट्ट घरबाट निस्कन्छन् ।  परवीन पनि उनको पछि कुद्छिन् । मायामा अन्धि बनेकी  परवीन  बिना कपडा नै महेशको पछाडि कुदेको भारतिय सञ्चार माध्यमले बताउने गरेका छन् ।  महेश भट्ट बलिउड अभिनेत्री आलिया भट्टका बुवा हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ