arrow

'ट्रेजिडी किंग' दिलीप कुमार अचानक आईसियुमा

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
M_Id_420537_dilipkumar.jpg.jpeg
एजेन्सी ।  भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता  , चलचित्र निर्माता तथा राजनितिज्ञ दिलीप कुमारलाई शनिवार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । बढ्दो उमेरका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आईसियुमा राखिएको हो ।
 
दिलीप कुमारलाई सन् १९९४ मा दादा साहब फाल्के अवार्डवाट  सम्मानित गरिएको थियो । सन् २०१५ मा उनलाई पद्म विभूषण प्रदान गरियो । दिलीप कुमारले सन् १९४४ मा ज्वार भाटा चलचित्रवाट आफ्नो  अभिनयको सुरुवात गरेका हुन् ।
 
दिलीप कुमारको चर्चीत चलचित्रमा  देवदास, मुगल-ए-आजम, गंगा जमुना, आन, अंदाज आदि चलचित्र रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ