arrow

विनोदले ल्याए उत्साह, लहरै ३ छक्का प्रहार

विश्व क्रिकेट लिग च्याम्पियनसिप

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-new-cricket.jpg.jpeg
काठमाडौं । नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालका लागि सातौं क्रममा आएका व्याट्सम्यान विनाद भण्डारीले उत्साह थपेका छन् । लगातार २ छक्का प्रहार गरेका विनोदले एक वल विराएर फेरि छक्का हिर्काएपछि दर्शक उत्साही भए । 
 
कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, ओपनर नरेश बुढाऐर, राजु रिजाल, राजेश पुलामी मगर आउट अभएको अवस्थामा दबाबमा परेको व्याटिङलाई विनोदले माथि उठाइदिए । विनादेले यसअघि, एक दिवसीयमा २ सय ६७ रन बनाएका थिए ।  यस्वितै, नोदलाई यसअघि किपरमा राख्ने बताइएपनि राजु रिजालले किपिङको जिम्मा पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ