arrow

विश्व लिग क्रिकेट च्याम्पियनसिप : नेपाल ५ विकेटले विजयी

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-new-cricket.jpg.jpeg
काठमाडौं । नामिवियाविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय क्रिकेटमा नेपाल ५ विकेटले  विजयी भएको छ । नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हासिल गरेको हो । नेपालका लागि शरद भेषावकर र विनोद भण्डारीले उत्कृठ पारी खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ