arrow

कोहली चिन्तित

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
kohli5.jpg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली चिन्तित बनेका छन् । लगातार टिमले खेल खेलिरहेकाले कोहली चिन्तित बनेका हुन् । 

उनले ८ महिनामा भारतीय टिम ६२ दिन मैदानमा रहेको भन्दै चिन्ता गरेका हुन् । उनले औसत हर चौथो दिन मैदानमा उत्रनु परेको भन्दै चिन्ता गरे । आराम नभएको उनको गुनासो छ । 

भारतले गएको जुन महिनादेखि अहिलेसम्म घरेलु मैदानसंगै इंगल्याण्ड, वेष्ट इन्डिज र अमेरिकामा गरी १९ एक दिवसीय, १५ टी–२० र ७ टेष्ट खेलेको छ । 

यदि एक एक अभ्यास खेल पनि जोड्ने हो भने १२४ दिन भारत मैदानमा रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ