arrow

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

logo
रासस,
प्रकाशित २०७६ माघ १२ आइतबार
bomb1.jpg

चिचिला । सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ ।

 चिचिला गाउँपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।
 
बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ ।

 प्रहरीले अहिलेसम्म कसैलाई  पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ