arrow

एलजी ब्राण्डको प्रिमियम शोरुम विराटनगरमा, घरायसी सामानमा छुटै छुट

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
lg-showroom-biratnagar.jpg

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले सुबिधा सम्पन्न शोरुम बिराटनगरमा उद्घाटन गरेको छ। यो शोरुम एलजीको नयाँ प्रिमीयम ब्राण्ड सपको रुपमा संचालनमा सोमवारबाट ल्याएको हो। चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन अत्याधुनिक शोरुम भएको कम्पनीले जनाएको छ।

सो शोरुम प्रदेश नं. १ को लागि पहिलो शोरुम हो भने नेपालको ८ औं शोरुम भएको कम्पनीले जनाएको छ। शोरुममा एलजी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध हुने बताइएको छ।

उद्घाटनको अवसरमा शोरुममा आउने ग्राहकहरुको लागि बिभिन्न घरायसी सामानमा २४ प्रतिशत सम्म छुट र अन्य अफरहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ