arrow

बिपाशाले निम्तो गर्न छुटेका को-को हुन् ४ पुर्व प्रेमी

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
bips.jpg.jpeg
एजेन्सी । बी टाउनको जोडि बिपाशा बसु र करण सिंह ग्रोवर ३० अप्रिलमा बिवाह गर्दैछन् । मुम्बईमा यी दुईको बिवाह हुने भएको हो । दुबैले बिवाहको कार्ड साथी र आफन्तलाई बाढि सकेका छन् । निम्तो गरिएका हरुमा  बलिउडका चलचित्रका हस्तिहरु  रहेका छन् ।
 
भारतिय सञ्चारमाध्यमका अनुसार बिवाहको निम्तोमा मिलिन्द सोमण, हरमन बावेजा, जोन अब्राहम र डीनो मोरियाको नाम रहेको छैन ।यी चार जनाको नाम कुनै समय  बिपाशासँग जोडिएको थियो ।
 
एक कुरा भने पक्का भएको छ कि जोन अब्राहम यस बिवाहमा सहभागी हुने छैनन् । जोन र बिपाशा बिच लामो समय देखि बोलचाल बन्द भएको छ । सञ्चारमाध्यमका अनुसार बिवाहमा डीनो मोरिया उपस्थित हुन सक्छन् ।बिपाशा र डीनो बिच अहिले पनि सम्बन्ध राम्रै रहेको छ । यदि  बिपाशाले  डीनोलाई निम्तो दिइन् भने बिवाहको अवसरमा बिपाशा र करणलाई शुभकामना दिन अवश्य पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ