arrow

आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

logo
रासस,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
agni-sapakota-parliament-speaker.jpg

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन’ पेश गरेका छन्।

यस्तै उनले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५-०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ