arrow

जन्मदिनमा क्यान्सर पीडितलाई सहयोग

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
DB-TulsipurDang-BirthdayCan.jpg

तुलसीपुर । जन्मदिनमा अनावश्यक खर्च गर्ने गरिन्छ । खुशीयालीमा खर्च हुने गर्छ ।

तर जन्मदिनको अवसर पारेर दाङ तुलसीपुर निवासी शिक्षक नारायण भट्टराईले क्यान्सर पीडितलाई सहयोग गर्दै  पूण्यको काम गरेका छन् । 

उनले तुलसीपुर उपमहानगरपालिका–१२ निवासी क्यान्सर पीडित गोवर्दन ओलीलाई सहयोग हस्तान्तरण गरेका हुन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ