arrow

घाइते रोहितले एकदिवसीय र टेष्ट गुमाउने

logo
प्रकाशित २०७६ माघ २१ मंगलबार
rohit-sharma2.jpg

काठमाडौं । न्युजिल्याण्ड विरुद्धको टी–२० त्रिकेट सिरिज अन्तर्गतको पाँचौं खेलमा चोट बोकेका भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले एक दिवसीय र टेष्ट सिरिज गुमाउने भएका छन् । 

खुट्टाको पिडुलामा चोट बोकेका रोहितले टी–२० को अन्तिम खेलमा ६० रन बनाएर रिटायर्ड हर्ट भएका थिए ।

भारतले न्युजिल्याण्डसँग ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टेष्ट सिरिज खेल्दै गर्दा रोहितको स्थान पृथ्वी शा वा शुभम गिलमध्ये एकले स्थान बनाउन सक्ने बताइएको छ । 

रोहितले भारतलाई जित्ने कप्तान मिलेको भन्दै कुनै चिन्ताको विषय नभएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ