arrow

ओमान विरुद्ध नेपालको कसिलो बलिङ सुरुआत

logo
प्रकाशित २०७६ माघ २२ बुधबार
kiripur-cricket.jpg

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको पहिलो खेलमा अहिले नेपाल र ओमान भिडिरहेका छन् । त्रिकोणात्मक सिरिज अन्तर्गतको कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । 

ओमानले ८ ओभर खेल्दा २ विकेट गुमाएर २२ रन मात्र बनाएको छ । 

नेपालका लागि दुवै विकेट करण केसीले लिएका छन् । 

तेस्रो राष्ट्र अमेरिका हो । नेपालले पहिलो पटक घरेलु मैदानमा एक दिवसीय खेल खेलिरहेको हो । 

कीर्तिपुर मैदानमा पनि पहिलो पटक एक दिवसीय भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ