- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाललाई जितका लागि ३ बलमा २ रन आवश्यक । 16:54:11
सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक । 16:52:22
सोमपाल १ रन बनाएर आउट भए । नेपाललाई ५ बलमा ५ रन आवश्यक । 16:52:22
सोमपाल आउट । नेपाल कठिन मोडमा । 16:49:29
सागर पुन आउट । नेपालको ६ विकेट पतन । 16:45:43
नेपाललाई जितका लागि १८ बलमा ९ रन आवश्यक । 16:41:01
विनोद भण्डारी आउट । नेपालको ५ विकेट पतन । 16:37:51
नेपाल आक्रामक । जितको समीकरण बन्यो । 16:28:32
राजेश पुलामी आउट । नेपालको ४ विकेट पतन । 16:20:47
पारस खड्का सतक पुरा गरेर आउट भए । 16:16:01
पारसले सेन्चुरी पूरा गरे । छक्का प्रहार । ८९ बलमा उले सेन्चुरी पुरा गरे । ७ छक्का । 16:12:55
आउट हुनबाट गोगिए पारस । 16:10:06
छक्का प्रहार । पारसको ६ छक्का । ७४ रनमा ८४ रन । 15:56:29
शरदले अर्धशतक पूरा गरे । पारस र शरदले १ सय ३२ रनको साझेदारी गरे । 15:51:40
३३ ओभरमा एक सय ५७ रन । २ विकेटको क्षति । 15:44:16
छक्का प्रहार । पारसको पाँच छक्का 15:43:06
शरदको दोस्रो चौका । 15:32:08
५७ बलमा ६५ रन । पारसको छक्का चौका बराबर । ४–४ । 15:31:04
पारसको ४५ बलमा ५० रन चौका छक्का बराबर ३–३ । 15:18:20
पारसको अर्धशतक पूरा । 15:17:23
२५ ओभरमा एक सय ९ रन । 15:16:14
पारसको छक्का चौकाले तातीयो कीर्तिपुर । खेल सनसनीपूर्ण । 15:15:07
पारसले ३३ बलमा ४० रन बनाए । 15:10:02
फेरि अर्को छक्का । नेपालको सय रन पूरा । पारसकाे ३ छक्का । 15:07:25
छक्का प्रहार । 15:06:13
२२ ओभरमा ८७ रन । २ विकेटको क्षति । 15:04:15
पारसलाई आज टिक्नै पर्ने दबाब छ । फिल्डिङमा पारसले तीन वटा क्याच फुत्काएका थिए । पारस र शरदको भरोसा छ । त्यस्तै, विनोदबाट समेत नेपाली क्रिकेट समर्थकले निकै अपेक्षा गरेका छन् । 15:00:04
१९ ओभमा ७८ रन । २ विकेट पतन । 14:54:25
पारस र शरदको जोडि जम्दै । पारस २० बलमा २३ रन । शरद २९ बलमा १६ रन । 14:52:36
१८ ओभरमा २ विकेट गुमाएर नेपालले ७० रन जोड्यो । 14:49:11
नेपालको पहिलो छक्का । पारसले छक्का प्रहार गरे । फेरि चौका । 14:32:17
नेपालको दुई विकेट पतन । ज्ञानेन्द्र मल्ल आउट । 14:30:24
१२ अाेभरमा ३५ रन । 14:26:51
१० ओभरमा १ विकेट गुमाएर नेपालले ३१ रन बनायो । 14:20:22
९ ओभरमा १ विकेट गुमाएर २७ रन । 14:15:47
शरद भेषावकर क्रिजमा आएका छन् । यसअघिको खेलमा शरदले टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए । उनले अर्ध पार गरेका थिए । 14:13:59
जेजे स्मितले नरेशलाई आउट गरे । नरेशले १९ बलमा ६ रन बनाए । 14:11:20
नेपाललाई पहिलो झट्का । नरेश बुढाऐर आउट । 14:09:08
नेपाल व्याटिङमा : ७ ओभरमा विना विकेटको क्षतिमा २३ रन । 14:06:53
नेपालको पहिलो चौका । ज्ञानेन्द्रले चौका प्रहार गरे । 14:01:37
४ ओभरको समाप्तीमा विना विकेटको क्षतिमा १२ रन । व्याटिङमा नेपाल 13:56:06
बाँया हाते बलर जेजे स्मितले कडा बलिङ गर्दै । 13:53:25
ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर व्याटिङमा । नेपाल संयमित । ३ ओभरमा ९ रन । 13:52:05